NOTICE
सनसाइन साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न । जगेडा कोष ९.०२ प्रतिशत
सनसाइन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–८, कास्कीको २४औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा २०८० आश्विन १० गते बुधबारका दिन दिव्यश्रि फुड्स प्रा.लि.(बाजेको सेकुवा), पोखरा–८, नागढुङ्गामा सम्पन्न भएको छ । गण्डकी प्रदेश, सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री सुशिला सिंखडाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि संविधानसभा …
सनसाइन साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न । जगेडा कोष ९.०२ प्रतिशत Read More »
२४औं वार्षिक साधारण सभा सम्बन्धमा ।
श्री सम्पूर्ण शेयर सदस्य ज्यू, उपरोक्त सम्बन्धमा यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८० भाद्र ०७ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार संस्थाको २४ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएकोले यहाँको अनिवार्य उपस्थितिको लागी विनम्र अनुरोध गर्दछौ । कार्यक्रमः मितिः २०८० आश्विन १० गते बुधबार …
मुल्यांकनकर्ता सुचीकरण गर्ने सम्बन्धि सूचना ।
यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०८० असार २२ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार यस संस्थाबाट आ.व. २०८०÷०८१ का लागी विभिन्न शिर्षकमा ऋण लगानी गर्दा संस्थाले तोकेको मापदण्ड भित्र रही संस्थाको सुरक्षण वापत लिईने घर जग्गा एवं सवारी साधनको मुल्याकंन गर्न दर्तावाला संस्थागत मुल्यांकनकर्ता सुचिकृत गर्नु गराउनुुहुनको लागी इच्छुक आवेदकले मिति …
ऋण सहायक पदको नतिजा प्रकाशन गरिएको सूचना ।
सनसाइन बचत तथा ऋण सहकारी संस्थाले मिति २०८० असार २० गते बुधबार लिएको लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षामा मानव संसाधन व्यवस्थापन उपसमितिको सिफारिसमा सञ्चालक समितिको २०८० असार २२ गते सम्पन्न बैठकको निर्णयानुसार ऋण सहायक पदमा देहाय बमोजिम योग्यताक्रम अनुसार तपशिल उम्मेदवार सफल हुनुभएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरीएको छ ।
सनसाइन साकोसको ब्याजदर परिर्वतन बारे अत्यन्त जरुरी सुचना ।
मिति २०८० बैशाख १५ गतेबाट लागु हुने गरी तपशिल बमोजिम ब्याजदर कायम गरिएकोले सम्पूर्ण शेयर सदस्यहरको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।
सनसाइन साकोसको २२औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबारे सूचना
२२औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्बन्धमा सूचना ।
istanbul izmir şehirler arası evden eve nakliyat
istanbul izmir evden eve nakliyat
istanbul bodrum evden eve nakliyat
istanbul fetihye evden eve nakliyat
istanbul izmir şehirler arası evden eve nakliyat
istanbul izmir evden eve nakliyat
istanbul bodrum evden eve nakliyat
istanbul fetihye evden eve nakliyat