सनसाइन साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न । जगेडा कोष ९.०२ प्रतिशत

सनसाइन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–८, कास्कीको २४औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा २०८० आश्विन १० गते बुधबारका दिन दिव्यश्रि फुड्स प्रा.लि.(बाजेको सेकुवा), पोखरा–८, नागढुङ्गामा सम्पन्न भएको छ । गण्डकी प्रदेश, सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री सुशिला सिंखडाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि संविधानसभा …

सनसाइन साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न । जगेडा कोष ९.०२ प्रतिशत Read More »