सनसाइन बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न ।

सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, नागढुङ्गा कास्कीको २३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा २०७९ आश्विन १० गते सोमवारका दिन ह्वाइट हाउस पार्टी प्यालेस, पोखरा–८, सिर्जनाचोकमा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय अर्थमन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश …

सनसाइन बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न । Read More »