Welcome to Sunshine
Your Trustworthy Financial Partner
Our Team of Experts
Our team of financial experts will help you to get your life financial sound
SUNSHINE TEAM
Your Trustworthy Financial Partner
Previous
Next

हाम्रो परिचय

सनसाइन साकोस सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै सहकारी मार्फत मुलुकको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ वि.सं.२०५६ सालमा स्थापना भई २३ औं बसन्तमा प्रवेश गरिसकेको छ । यस अवधिमा संस्थाको परिकल्पना, ध्येय, उद्धेश्य तथा कार्यक्रम बमोजिम सदस्यहरुको आवश्यकता परिपूर्ति गर्दै सदस्य सेवामा अगाडी बढिरहेको छ । यस अवधिसम्म आइपुग्दा सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राखी सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ। सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहकार्य गर्ने उद्धेश्यका साथ वि.सं.२०५६ सालमा स्थापित सनसाइन बचत तथा ऋण सहकारी संस्थाले २ वर्ष पुरा भई २३ वर्षमा प्रवेश गरिसकेको छ । सहकारी व्यवसायद्वारा समृद्ध समाज निर्माणू गर्ने अभियानमा अगाडी बढेको यस संस्थाले सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ ।

न्युज अप्डेट

NEWS
Sunshine Saccos

सनसाइन साकोसको २४औं स्थापना दिवस सामाजीक कार्य गरि सम्पन्न ।

सनसाईन साकोसले २४औं स्थापना दिवसको अवसरमा पोखरा–१७, छोरेपाटन स्थित मानव सेवा आश्रममा खाना खुवाउने तथा लत्ताकपडा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । सदस्यज्यूहरु तथा

पुरा पढ्नुहोस् »
NEWS
Sunshine Saccos

सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न ।

मिति २०८० माघ २६ गते शुक्रबार संस्थाको रणनीतिक योजना तथा आ.व. २०८०/०८१ को वार्षिक योजनाको अर्धवार्षिक समिक्षा पोखरा ८, नागढुङ्गा स्थित नमस्ते जनप्रिय थकाली भान्सा

पुरा पढ्नुहोस् »

अध्यक्षको मन्तव्य

Agni Kandel - Vice Chair

श्री अग्नी प्रसाद कँडेल

अध्यक्ष

.

सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहकार्य गर्ने उद्धेश्यका साथ वि.सं.२०५६ सालमा स्थापित सनसाइन बचत तथा ऋण सहकारी संस्थाले २२ वर्ष पुरा भई २३ वर्षमा प्रवेश गरिसकेको छ । सहकारी व्यवसायद्वारा समृद्ध समाज निर्माण गर्ने अभियानमा अगाडी बढेको यस संस्थाले सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धन गर्ने क्रममा सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यस कार्यमा सहभागी भई संस्थाको गरिमा बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

सहकारी संस्था सञ्चालन गर्न विगतमा जस्तो सहज छैन । संस्था स्थापना देखि हाल सम्म आइपुग्दा यस अवधिमा संस्थाले विभिन्न आरोह अवरोहहरु सामना गर्नुपर्यो । विगतमा सहकारी प्रतिको अविश्वासले संस्थाको कार्यसञ्चालनमा कैयौँ बाधा अड्चन सिर्जना गरेतापनि संस्थाले निरन्तर अवलम्वन गरेको कार्यनीति, सफल व्यवस्थापन र सदस्यहरुबाट प्राप्त गरेको सहयोग, सद्भाव र विश्वासले यो संस्था अगाडी बढ्न सफल भएको छ । सहकारीको मुल मर्मः सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, समूदाय केन्द्रित गतिविधी आदिको सेरोफेरोमा रहि यस अवधि सम्म आईपुग्दा १७०० बढी सदस्यहरुको करिब ४२ करोड पूँजी परिचालन गर्दै कास्की जिल्लामा आफ्नो विशेष पहिचान स्थापित गर्न सफल भएका छौं ।

अन्त्यमा, कोभिड १९ को महामारी र वर्तमान जटिल परिस्थितिमा पनि आवश्यक सुरक्षा अपनाई सदस्य सेवामा निरन्तर लागिरहेको व्यहोरा सम्पूर्णमा अवगत नै छ । सदस्यहरुको आवश्यकता बमोजिम सहकारी सेवालाइ प्रविधिमैत्री र सदस्य केन्द्रित गतिविधीहरु मार्फत संस्थाको समग्र कारोबार वृद्धि गर्दै उत्कृष्ट नमुना सहकारी निर्माण गर्ने प्रतिवद्धताका साथ अगाडी बढिरहेको अवगत गराउदै यहाँहरुले सदा जस्तै सकारात्मक साथ र सुझाब प्रदान गरिदिनुहुनेछ भन्ने विश्वास लिएका छौ ।

जय सनसाइन, जय सहकारी ।।

Sunshine iSmart Mobile Banking

Sunshine iSmart Mobile Banking offers Mobile Banking Service to our valued members. Members can easily check the account balance, statements through SMS, and can enjoy the mobile TopUp services and bill payment for Internet, TV, and a lot more.

Mobile Banking

Download From

व्यवस्थापकको प्रतिवद्धता

सनसाइन साकोस सदस्यहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता परिपूर्ति गर्दै सहकारी मार्फत मुलुकको विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ वि.सं.२०५६ सालमा स्थापना भई २३ औं वसन्तमा प्रवेश गरिसकेको छ । यस अवधिमा संस्थाको परिकल्पना, ध्येय, उद्धेश्य तथा कार्यक्रम बमोजिम सदस्यहरुको आवश्यकता परिपूर्ति गर्दै सदस्य सेवामा अगाडी बढिरहेको छ । यस अवधिसम्म आइपुग्दा सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राखी सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ ।

कास्की जिल्ला कार्यक्षेत्र रहेको यस संस्थाले सदस्यहरुलाई केन्द्रभागमा राखी नीति, विधी र प्रविधिको भरपुर प्रयोग गर्दै आधुनिक वित्तीय सेवा प्रवाह गर्दै आईरहेका छौं । संस्थाको प्रभावकारी ब्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकज्युहरुमा रचनात्मक सल्लाह–सुझाव प्रदान गरी मार्गनिर्देशन गरीदिनुहुन अनुरोध छ । ‘समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी’ को परिकल्पना साकार बनाउन संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन हामी सम्पूर्ण कर्मचारीहरु प्रतिवद्ध छौं ।

जय सनसाइन, जय सहकारी ।।

.

ph 1

रोशन पौडेल

व्यवस्थापक

हाम्रो रेमिट्यान्स सेवाहरु

सूचना अधिकारी (Information Officer)

रोशन पौडेल

व्यवस्थापक

CONTACT NO: 9802851478
Email: mrroshanpaudel909@gmail.com

Our Services

Saving money financial concept. Cartoon people inserting cash into piggy bank, getting and investing income. Vector illustration for fund, investment, deposit topics

Savings

We offer a range of Saving Schemes to our valued Customers, with incredible features. Choose the scheme that best suits for you and we ensure you an amazing returns on your investments.

gfhg

Loans

Now fulfill your dreams with the Natural Loans. Natural Cooperative offers incredible Loan schemes that will suit our member’s personal needs. Choose from a variety of schemes available to fullfil your business and personal needs.

loan

Branchless Banking

Sunshine Cooperative has deployed a Branchless Banking System that is capable of providing Retail Banking features such as Cash Deposit/Withdrawal, Bill Payments, Fund Transfers and Inquiries to the Customers.

online_banking

Online Banking

Sunshine Cooperative offers Mobile Banking Service to our valued customers. Members can easily check the account balance, statements through SMS, and can enjoy the mobile TopUp services and bill payment for Internet, TV and lot more.

atm

ATM Service

With the Sunshine ATM service, now our members can have ease with accessing their savings anywhere throughout Nepal and India.

remittance

Remittance

Our members can send and receive money from every corner of the world with the help of Natural Remittance service. We offer the trusted and secured remit services.

FAQs

Account/Subscription

What happens when I cancel my subscription?

There won't be any charge for cancelling any sorts of subscription.

1.

KYC

What is KYC?

It is the process by which banks obtain information about their customers and their financial proceedings.

2.

Account/Subscription

What document is required to open individual account?

Fully filled application form, Photocopy of citizenship certificate, 2 Passport Size Photos, copy of utility bills, if available

3.

Account/Subscription

Are There Any Charges To Close My Account?

No, we do not charge any amount to close the account.

4.

Not answered above?

If you have any query recarding the account, transaction, or any other services then feel free to contact us.

सन्साइन बचत तथा ऋण सहकारी संस्था लिमिटेड

हामी "समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी" को परिकल्पना साकार गर्ने अभियानमा अगाडी बढ्दै छौं।

melbet megapari megapari 1win 1win

istanbul izmir şehirler arası evden eve nakliyat

istanbul izmir evden eve nakliyat

istanbul bodrum evden eve nakliyat

istanbul fetihye evden eve nakliyat

bodrum evden eve nakliyat

istanbul izmir şehirler arası evden eve nakliyat

istanbul izmir evden eve nakliyat

istanbul bodrum evden eve nakliyat

istanbul fetihye evden eve nakliyat

bodrum evden eve nakliyat

İstanbul İzmir nakliyat İstanbul İzmir evden eve nakliyat ümraniye evden eve nakliyat ümraniye nakliyat kağıthane evden eve nakliyat kağıthane nakliyat çekmeköy nakliyat çekmeköy evden eve nakliyat
1win 1win 1win melbet megapari megapari
Ankara Escort
akü servis akumyolda.comakücü akumyoldaakumyolda.comakumyolda.com akücü
ingilizceturkce.gen.tr
TranslateDict.com is a online platform that specializes in free translation, helping visitors to translate to English from a wide variety of languages.translatedicttranslatedict.com
Free Spanish to English translation services are available at spanishenglish.com to help you understand and communicate in both languages. spanishenglish.com
şehirler arası nakliyat manisa şehirler arası nakliyat şehirler arası nakliyat şehirler arası nakliyat şehirler arası nakliyat profesyonel evden eve nakliyat ofis taşıma sigortalı evden eve nakliyat istanbul evden eve nakliyat
betforwardperir.xyz betforward-shart.com betforward.com.co 1xbete.org 1xbet-ir1.xyz 1xbet-1xir.com takbetir2.xyz yasbetir1.xyz 1betcart.com 1kickbet1.com 4shart.com hattrickbet1.com hazaratir.com winbet-bet.com manotobet.net betfa.cam 2betboro.com
kazansana
unblocked games io games unblocked
evden eve nakliyat fiyatları İstanbul evden eve nakliyat
evden eve nakliyat nakliye şirketi
https://www.fapjunk.com https://pornohit.net
https://www.fapjunk.com https://pornohit.net
https://www.fapjunk.com https://pornohit.net
Başakşehir Evden Eve Nakliyat Şişli Evden Eve Nakliyat Göztepe Evden Eve Nakliyat Bakırköy Evden Eve Nakliyat Sancaktepe Evden Eve Nakliyat Mecidiyeköy Evden Eve Nakliyat Fatih Evden Eve Nakliyat Bahçeşehir Evden Eve Nakliyat Esenler Evden Eve Nakliyat İstanbul Evden Eve Nakliyat
Cialis 20 mg Cialis Yorum
london escorts
evden eve nakliyat istanbul
fat girl fucked
teen virgin ass fucked
cadouri pentru nasi de nunta
discreet dating websites
istanbul evden eve nakliyat Eşya depolama Ev depolama
evden eve nakliyat