सनसाइन साकोसको २४औं स्थापना दिवस सामाजीक कार्य गरि सम्पन्न ।
सनसाईन साकोसले २४औं स्थापना दिवसको अवसरमा पोखरा–१७, छोरेपाटन स्थित मानव सेवा आश्रममा खाना खुवाउने तथा लत्ताकपडा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । सदस्यज्यूहरु तथा सरोकारवालाहरुको साथ, सहयोग तथा योगदानका कारण नै संस्था २४औं वार्षिकोत्सव मनाउने गौरवपूर्ण अवस्थामा आइपुगेको छ । सदा जस्तै आगामी दिनहरुमा समेत यहाँहरुको सुझाव, साथ र सहयोग रहने कुरामा विश्वस्त रहदै …
सनसाइन साकोसको २४औं स्थापना दिवस सामाजीक कार्य गरि सम्पन्न । Read More »
सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न ।
मिति २०८० माघ २६ गते शुक्रबार संस्थाको रणनीतिक योजना तथा आ.व. २०८०/०८१ को वार्षिक योजनाको अर्धवार्षिक समिक्षा पोखरा ८, नागढुङ्गा स्थित नमस्ते जनप्रिय थकाली भान्सा घर एण्ड लजको सभाहलमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका …
सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम सम्पन्न
सनसाइन बचत तथा ऋण सहकारी संस्था लि.को सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम पोखरा–१६, ढिकिडाँडा, कास्कीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम संयोजक श्री नरेन्द्र मित्रकोटीज्यूले स्वागत मन्तव्य साथै कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीले संस्थाका वित्तिय गतिविधि सम्बन्धमा जानकारी गराउनुभयो । …
सहकारी शिक्षा तथा सदस्य भेटघाट कार्यक्रम सम्पन्न Read More »
सनसाइन साकोस “बखान सहकारी अवार्ड” बाट सम्मानित
कास्की बचत तथा ऋण सहकारी संघ लि.को २३औं वार्षिक साधारण सभाको अवसरमा Sunshine Saving & Credit Co-operative Ltd. “बखान सहकारी अवार्ड” बाट सम्मानित भएको छ । Sunshine Saccos लाई एक सक्षम, उत्कृष्ट र सबल संस्था बनाउन सहयोग पुर्याउनुहुने शेयर सदस्यज्यूहरु, कर्मचारी, समिति, सरोकारवाला निकाय तथा सम्पूर्ण शुभचिन्तकज्यूहरुमा हार्दिक धन्यवाद एवंम् आभार व्यक्त गर्दछौ ।
सनसाइन साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न । जगेडा कोष ९.०२ प्रतिशत
सनसाइन बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–८, कास्कीको २४औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा २०८० आश्विन १० गते बुधबारका दिन दिव्यश्रि फुड्स प्रा.लि.(बाजेको सेकुवा), पोखरा–८, नागढुङ्गामा सम्पन्न भएको छ । गण्डकी प्रदेश, सामाजीक विकास तथा स्वास्थ्य मन्त्रालयका माननीय मन्त्री सुशिला सिंखडाज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि संविधानसभा …
सनसाइन साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न । जगेडा कोष ९.०२ प्रतिशत Read More »
२४औं वार्षिक साधारण सभा सम्बन्धमा ।
श्री सम्पूर्ण शेयर सदस्य ज्यू, उपरोक्त सम्बन्धमा यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८० भाद्र ०७ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार संस्थाको २४ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएकोले यहाँको अनिवार्य उपस्थितिको लागी विनम्र अनुरोध गर्दछौ । कार्यक्रमः मितिः २०८० आश्विन १० गते बुधबार …
istanbul izmir şehirler arası evden eve nakliyat
istanbul izmir evden eve nakliyat
istanbul bodrum evden eve nakliyat
istanbul fetihye evden eve nakliyat
istanbul izmir şehirler arası evden eve nakliyat
istanbul izmir evden eve nakliyat
istanbul bodrum evden eve nakliyat
istanbul fetihye evden eve nakliyat