ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना ।

  ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना । साथै सम्पूर्ण ऋणि सदस्यहरुलाई विभिन्न ऋण शिर्षक अन्तर्गत उपभोग गरेको ऋणको तोकिएको समयावधी भित्र सावाँ तथा व्याज बुझाई असल सदस्यको परिचय दिनुहुन समेत अनुरोध छ ।