Month: August 2022

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा आयोजित दिदिबहिनि भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम

पोखरा नाग्ढुङगामा अवस्थित सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. ले हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष महिला सदस्यहरुका लागि तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक रोशन पौडेलले जानकारी दिनुभयो ।  

सुचना – बाह्य लेखापरीक्षणका लागि प्रस्ताव माग गरिएको सुचना ।

बाह्य लेखापरीक्षणका लागि प्रस्ताव माग गरिएको सुचना ।   यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिती २०७९ भाद्र ०२ गते सम्पन्न सञ्चालक समिति बैठकको नर्णयअनुसार यस संस्थाको आ. व .२०७९/०८० को लागी वाहा्य लेखापरीक्षण गर्नका लागी लेखाव्यवसयी ‌संस्था (फर्म)को आवश्यकता‌ परेकाले हुनाले यो सूचना जारी गरिएको छ ।  

सनसाइन साकोसको रणनीति योजना निर्माण कार्य सम्पन्न

कास्की । “समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी” भन्ने परिकल्पना सहित सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, कास्कीको त्रिवर्षिय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा भाद्र ५ देखि ७ गतेसम्म सनसाइन रिसोर्ट, फेदीपाटन, पोखरा २१ मा कार्यशाला सम्पन्न भएको थियो । संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत …

सनसाइन साकोसको रणनीति योजना निर्माण कार्य सम्पन्न Read More »

ऋण चुक्ता गर्न आउने बारेको ३५ दिने अत्यन्तै जरुरी सूचना !!!

तपाई ऋणीहरुबाट सम्पूर्ण ऋण फिर्ता भुक्तानी माग गर्दै यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र उक्त ऋणको साँवा, व्याज तथा हर्जना लगायत अन्य दै दस्तुरसमेत तिरि बुझाई ऋण चुक्ता गर्न गराउनको लागि ऋणी तथा सम्बन्धित व्यक्तिगत धनजमानीकर्ता सदस्यहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।