सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम मिति २०७८ फाल्गुन ८ गते आइतबारका दिन बाजेको सेकुवा, पोखरा ८ नागढुङामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका संचालक समिती, आन्तरिक लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमिती तथा उच्च ब्यबस्थापनको सक्रिय सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कंडेल को अध्यक्षतामा सम्पन्न …

सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न Read More »