१८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सनसाइन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा सम्पन्न ।

पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) अन्तर्गत गण्डकी क्लष्टर प्रथम समुहको १८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सनसाइन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा मिति २०७९ माघ १६ गते सोमबार सम्पन्न भएको छ । टुकि रिसोर्ट, पोखरा–६ मा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्युको अध्यक्षता तथा नेफ्स्कुनका महासचिव श्री दामोदर अधिकारीज्यूको …

१८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सनसाइन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा सम्पन्न । Read More »