Month: July 2022
सनसाइन सहकारीको “सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम” सम्पन्न
सनसाइन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा २०७९ असार १८ गतेबाट रोयल दिदी बहिनी किचन पोखरा–१० बुद्धचोकमा दुइ दिवसिय “सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम” (BoD CAPACITY ENHANCEMENT TRAINING) संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कुन सञ्चालक श्री कमला देवी गिरीले उक्त तालिमको उद्घाटन …
सनसाइन सहकारीको “सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम” सम्पन्न Read More »