यस संस्थाका लागि तपशिलमा उल्लेख भए बमोजिम कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुबाट योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, वायोडाटा र २ प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न गरी संस्थाले उपलब्ध गराउने आवेदन फाराम भरी हस्तलिखित निवेदन सहितको आवेदन आह्वान गरिन्छ ।