सनसाइन सहकारीद्वारा आधुनिक मोबाइल बैकिङ्ग सुविधाकाे शुभारम्भ

सनसाइन बचत तथा ऋण सहकारी संस्था, पोखरा–८, कास्कीले मोबाइल बैकिङ्ग सुविधाको शुभारम्भ गरेको छ । सदस्यहरुलाई प्रविधिमार्फत सर्वसुलभ, आधुनिक तथा गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ मोबाइल बैकिंङ्ग सेवा सुचारु गरिएको छ । मोबाइल बैंकिङ्ग सेवाको शुभारम्भ संगै सदस्यहरुलाई हरेक कार्यको लागी कार्यालयमा आइरहनुपर्ने बाध्यता अन्त्य हुनुका साथै कोभिडको समयमा घरमै बसि बसि कारोबार …

सनसाइन सहकारीद्वारा आधुनिक मोबाइल बैकिङ्ग सुविधाकाे शुभारम्भ Read More »