सनसाइन बचत तथा ऋण सहकारी संस्था २३ औं वर्षमा प्रवेश

सनसाइन बचत तथा ऋण सहकारी संस्था २२औ बसन्त पार गरि २३ औं वर्षमा प्रवेश गरेको छ । २२औं स्थापना दिवस मिति २०७८ फागुन २९ गते आइतबार संस्थाका शेयर सदस्यहरु बिच बनभोज तथा अन्तरक्रिया कार्यक्रम गरि ल्वाङ, कास्कीमा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नीप्रसाद कँडेल ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य सहभागीता …

सनसाइन बचत तथा ऋण सहकारी संस्था २३ औं वर्षमा प्रवेश Read More »