
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा आयोजित दिदिबहिनि भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम
पोखरा नाग्ढुङगामा अवस्थित सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. ले हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।