सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न ।
मिति २०७९ फाल्गुण १२ गते शुक्रबार बाजेको सेकुवा, पोखरा–८, कास्कीमा संस्थाको रणनीतिक योजना तथा वार्षिक योजनाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीज्यूले राख्नुभएको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा …