नतिजा प्रकाशन सम्बन्धी सुचना
नतिजा प्रकाशन सम्बन्धी सुचना Read More »
मिति २०७९ फाल्गुण १२ गते शुक्रबार बाजेको सेकुवा, पोखरा–८, कास्कीमा संस्थाको रणनीतिक योजना तथा वार्षिक योजनाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीज्यूले राख्नुभएको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा
सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न । Read More »
सनसाइन साकोसले २३औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न गरेको छ । २०७९ फागुन ५ गते स्थापना दिवसको अवसरमा बाजेको सेकुवा, पोखरा ८, कास्कीमा, संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीवन विज्ञान, गण्डकी प्रदेश संयोजक श्री शंकर पोखरेलले जीवन विज्ञान सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक श्री रोशन
सनसाइन साकोसको २३औं स्थापना दिवस सम्पन्न Read More »
ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना । साथै सम्पूर्ण ऋणि सदस्यहरुलाई विभिन्न ऋण शिर्षक अन्तर्गत उपभोग गरेको ऋणको तोकिएको समयावधी भित्र सावाँ तथा व्याज बुझाई असल सदस्यको परिचय दिनुहुन समेत अनुरोध छ ।
ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना । Read More »
पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) अन्तर्गत गण्डकी क्लष्टर प्रथम समुहको १८औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सनसाइन साकोसको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा मिति २०७९ माघ १६ गते सोमबार सम्पन्न भएको छ । टुकि रिसोर्ट, पोखरा–६ मा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्युको अध्यक्षता तथा नेफ्स्कुनका महासचिव श्री दामोदर अधिकारीज्यूको
सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, नागढुङ्गा कास्कीको २३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री अग्निप्रसाद कँडेलको अध्यक्षतामा २०७९ आश्विन १० गते सोमवारका दिन ह्वाइट हाउस पार्टी प्यालेस, पोखरा–८, सिर्जनाचोकमा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारका माननीय अर्थमन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश
सनसाइन बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न । Read More »
पोखरा नाग्ढुङगामा अवस्थित सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. ले हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष महिला सदस्यहरुका लागि तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक रोशन पौडेलले जानकारी दिनुभयो ।
बाह्य लेखापरीक्षणका लागि प्रस्ताव माग गरिएको सुचना । यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिती २०७९ भाद्र ०२ गते सम्पन्न सञ्चालक समिति बैठकको नर्णयअनुसार यस संस्थाको आ. व .२०७९/०८० को लागी वाहा्य लेखापरीक्षण गर्नका लागी लेखाव्यवसयी संस्था (फर्म)को आवश्यकता परेकाले हुनाले यो सूचना जारी गरिएको छ ।
सुचना – बाह्य लेखापरीक्षणका लागि प्रस्ताव माग गरिएको सुचना । Read More »