सुचना – बाह्य लेखापरीक्षणका लागि प्रस्ताव माग गरिएको सुचना ।

बाह्य लेखापरीक्षणका लागि प्रस्ताव माग गरिएको सुचना ।

 

यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिती २०७९ भाद्र ०२ गते सम्पन्न सञ्चालक समिति बैठकको नर्णयअनुसार यस संस्थाको आ. व .२०७९/०८० को लागी वाहा्य लेखापरीक्षण गर्नका लागी लेखाव्यवसयी ‌संस्था (फर्म)को आवश्यकता‌ परेकाले हुनाले यो सूचना जारी गरिएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *