सनसाइन साकोसको २३औं स्थापना दिवस सम्पन्न
सनसाइन साकोसले २३औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न गरेको छ । २०७९ फागुन ५ गते स्थापना दिवसको अवसरमा बाजेको सेकुवा, पोखरा ८, कास्कीमा, संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीवन विज्ञान, गण्डकी प्रदेश संयोजक श्री शंकर पोखरेलले जीवन विज्ञान सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक श्री रोशन […]
सनसाइन साकोसको २३औं स्थापना दिवस सम्पन्न Read More »









