February 2023

सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न ।

मिति २०७९ फाल्गुण १२ गते शुक्रबार बाजेको सेकुवा, पोखरा–८, कास्कीमा संस्थाको रणनीतिक योजना तथा वार्षिक योजनाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीज्यूले राख्नुभएको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा […]

सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न । Read More »

सनसाइन साकोसको २३औं स्थापना दिवस सम्पन्न

सनसाइन साकोसले २३औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न गरेको छ । २०७९ फागुन ५ गते स्थापना दिवसको अवसरमा बाजेको सेकुवा, पोखरा ८, कास्कीमा, संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जीवन विज्ञान, गण्डकी प्रदेश संयोजक श्री शंकर पोखरेलले जीवन विज्ञान सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो । त्यस्तै संस्थाका व्यवस्थापक श्री रोशन

सनसाइन साकोसको २३औं स्थापना दिवस सम्पन्न Read More »

ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना ।

ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना । साथै सम्पूर्ण ऋणि सदस्यहरुलाई विभिन्न ऋण शिर्षक अन्तर्गत उपभोग गरेको ऋणको तोकिएको समयावधी भित्र सावाँ तथा व्याज बुझाई असल सदस्यको परिचय दिनुहुन समेत अनुरोध छ । 

ढोरपाटन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित धितो लिलाम बढाबढको ३५ दिने सार्वजनिक सुचना । Read More »