२४औं वार्षिक साधारण सभा सम्बन्धमा ।

श्री सम्पूर्ण शेयर सदस्य ज्यू, उपरोक्त सम्बन्धमा यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८० भाद्र ०७ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार संस्थाको २४ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएकोले यहाँको अनिवार्य उपस्थितिको लागी विनम्र अनुरोध गर्दछौ । कार्यक्रमः मितिः २०८० आश्विन १० गते बुधबार […]

२४औं वार्षिक साधारण सभा सम्बन्धमा । Read More »

मुल्यांकनकर्ता सुचीकरण गर्ने सम्बन्धि सूचना ।

यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०८० असार २२ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार यस संस्थाबाट आ.व. २०८०÷०८१ का लागी विभिन्न शिर्षकमा ऋण लगानी गर्दा संस्थाले तोकेको मापदण्ड भित्र रही संस्थाको सुरक्षण वापत लिईने घर जग्गा एवं सवारी साधनको मुल्याकंन गर्न दर्तावाला संस्थागत मुल्यांकनकर्ता सुचिकृत गर्नु गराउनुुहुनको लागी इच्छुक आवेदकले मिति

मुल्यांकनकर्ता सुचीकरण गर्ने सम्बन्धि सूचना । Read More »

ऋण सहायक पदको नतिजा प्रकाशन गरिएको सूचना ।

सनसाइन बचत तथा ऋण सहकारी संस्थाले मिति २०८० असार २० गते बुधबार लिएको लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षामा मानव संसाधन व्यवस्थापन उपसमितिको सिफारिसमा सञ्चालक समितिको २०८० असार २२ गते सम्पन्न बैठकको निर्णयानुसार ऋण सहायक पदमा देहाय बमोजिम योग्यताक्रम अनुसार तपशिल उम्मेदवार सफल हुनुभएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरीएको छ ।

ऋण सहायक पदको नतिजा प्रकाशन गरिएको सूचना । Read More »

सनसाइन साकोसको ब्याजदर परिर्वतन बारे अत्यन्त जरुरी सुचना ।

मिति २०८० बैशाख १५ गतेबाट लागु हुने गरी तपशिल बमोजिम ब्याजदर कायम गरिएकोले सम्पूर्ण शेयर सदस्यहरको जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ ।

सनसाइन साकोसको ब्याजदर परिर्वतन बारे अत्यन्त जरुरी सुचना । Read More »

सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न ।

मिति २०७९ फाल्गुण १२ गते शुक्रबार बाजेको सेकुवा, पोखरा–८, कास्कीमा संस्थाको रणनीतिक योजना तथा वार्षिक योजनाको अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कँडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री नवराज अधिकारीज्यूले गर्नुभएको थियो । स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष श्री नेत्रलाल भण्डारीज्यूले राख्नुभएको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा

सनसाइन सहकारीको अर्धवार्षिक समिक्षा सम्पन्न । Read More »