ऋण चुक्ता गर्न आउने बारेको ३५ दिने अत्यन्तै जरुरी सूचना !!!
तपाई ऋणीहरुबाट सम्पूर्ण ऋण फिर्ता भुक्तानी माग गर्दै यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र उक्त ऋणको साँवा, व्याज तथा हर्जना लगायत अन्य दै दस्तुरसमेत तिरि बुझाई ऋण चुक्ता गर्न गराउनको लागि ऋणी तथा सम्बन्धित व्यक्तिगत धनजमानीकर्ता सदस्यहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
ऋण चुक्ता गर्न आउने बारेको ३५ दिने अत्यन्तै जरुरी सूचना !!! Read More »