\n\n\n\n\n August 2023 - Sunshine Saccos

August 2023

२४औं वार्षिक साधारण सभा सम्बन्धमा ।

श्री सम्पूर्ण शेयर सदस्य ज्यू, उपरोक्त सम्बन्धमा यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. को मिति २०८० भाद्र ०७ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार संस्थाको २४ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएकोले यहाँको अनिवार्य उपस्थितिको लागी विनम्र अनुरोध गर्दछौ । कार्यक्रमः मितिः २०८० आश्विन १० गते बुधबार

२४औं वार्षिक साधारण सभा सम्बन्धमा । Read More »