July 2023

मुल्यांकनकर्ता सुचीकरण गर्ने सम्बन्धि सूचना ।

यस सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति २०८० असार २२ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णयानुसार यस संस्थाबाट आ.व. २०८०÷०८१ का लागी विभिन्न शिर्षकमा ऋण लगानी गर्दा संस्थाले तोकेको मापदण्ड भित्र रही संस्थाको सुरक्षण वापत लिईने घर जग्गा एवं सवारी साधनको मुल्याकंन गर्न दर्तावाला संस्थागत मुल्यांकनकर्ता सुचिकृत गर्नु गराउनुुहुनको लागी इच्छुक आवेदकले मिति […]

मुल्यांकनकर्ता सुचीकरण गर्ने सम्बन्धि सूचना । Read More »

ऋण सहायक पदको नतिजा प्रकाशन गरिएको सूचना ।

सनसाइन बचत तथा ऋण सहकारी संस्थाले मिति २०८० असार २० गते बुधबार लिएको लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता परिक्षामा मानव संसाधन व्यवस्थापन उपसमितिको सिफारिसमा सञ्चालक समितिको २०८० असार २२ गते सम्पन्न बैठकको निर्णयानुसार ऋण सहायक पदमा देहाय बमोजिम योग्यताक्रम अनुसार तपशिल उम्मेदवार सफल हुनुभएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरीएको छ ।

ऋण सहायक पदको नतिजा प्रकाशन गरिएको सूचना । Read More »