सनसाइन साकोसको २४औं स्थापना दिवस सामाजीक कार्य गरि सम्पन्न ।

सनसाईन साकोसले २४औं स्थापना दिवसको अवसरमा पोखरा–१७, छोरेपाटन स्थित मानव सेवा आश्रममा खाना खुवाउने तथा लत्ताकपडा हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
सदस्यज्यूहरु तथा सरोकारवालाहरुको साथ, सहयोग तथा योगदानका कारण नै संस्था २४औं वार्षिकोत्सव मनाउने गौरवपूर्ण अवस्थामा आइपुगेको छ । सदा जस्तै आगामी दिनहरुमा समेत यहाँहरुको सुझाव, साथ र सहयोग रहने कुरामा विश्वस्त रहदै पुनः सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *