सनसाइन साकोसको रणनीति योजना निर्माण कार्य सम्पन्न

कास्की । “समृद्ध सदस्य, सुशासनयुक्त उत्कृष्ट सहकारी” भन्ने परिकल्पना सहित सनसाइन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, कास्कीको त्रिवर्षिय रणनीतिक व्यावसायिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा भाद्र ५ देखि ७ गतेसम्म सनसाइन रिसोर्ट, फेदीपाटन, पोखरा २१ मा कार्यशाला सम्पन्न भएको थियो । संस्थाका कोषाध्यक्ष नेत्रलाल भण्डारीले स्वागत […]

सनसाइन साकोसको रणनीति योजना निर्माण कार्य सम्पन्न Read More »

ऋण चुक्ता गर्न आउने बारेको ३५ दिने अत्यन्तै जरुरी सूचना !!!

तपाई ऋणीहरुबाट सम्पूर्ण ऋण फिर्ता भुक्तानी माग गर्दै यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र उक्त ऋणको साँवा, व्याज तथा हर्जना लगायत अन्य दै दस्तुरसमेत तिरि बुझाई ऋण चुक्ता गर्न गराउनको लागि ऋणी तथा सम्बन्धित व्यक्तिगत धनजमानीकर्ता सदस्यहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

ऋण चुक्ता गर्न आउने बारेको ३५ दिने अत्यन्तै जरुरी सूचना !!! Read More »

सनसाइन सहकारीको “सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम” सम्पन्न

सनसाइन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेफ्स्कुनको प्राविधिक सहयोगमा २०७९ असार १८ गतेबाट रोयल दिदी बहिनी किचन पोखरा–१० बुद्धचोकमा दुइ दिवसिय “सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम” (BoD CAPACITY ENHANCEMENT TRAINING) संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न भएकाे छ । कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कुन सञ्चालक श्री कमला देवी गिरीले उक्त तालिमको उद्घाटन

सनसाइन सहकारीको “सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम” सम्पन्न Read More »

सनसाइन बचत तथा ऋण सहकारी संस्था २३ औं वर्षमा प्रवेश

सनसाइन बचत तथा ऋण सहकारी संस्था २२औ बसन्त पार गरि २३ औं वर्षमा प्रवेश गरेको छ । २२औं स्थापना दिवस मिति २०७८ फागुन २९ गते आइतबार संस्थाका शेयर सदस्यहरु बिच बनभोज तथा अन्तरक्रिया कार्यक्रम गरि ल्वाङ, कास्कीमा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री अग्नीप्रसाद कँडेल ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य सहभागीता

सनसाइन बचत तथा ऋण सहकारी संस्था २३ औं वर्षमा प्रवेश Read More »

सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम मिति २०७८ फाल्गुन ८ गते आइतबारका दिन बाजेको सेकुवा, पोखरा ८ नागढुङामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका संचालक समिती, आन्तरिक लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरु, विभिन्न उपसमिती तथा उच्च ब्यबस्थापनको सक्रिय सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष श्री अग्नि प्रसाद कंडेल को अध्यक्षतामा सम्पन्न

सनसाइन बचत तथा ऋण सहकारीको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न Read More »

सनसाइन सहकारीद्वारा आधुनिक मोबाइल बैकिङ्ग सुविधाकाे शुभारम्भ

सनसाइन बचत तथा ऋण सहकारी संस्था, पोखरा–८, कास्कीले मोबाइल बैकिङ्ग सुविधाको शुभारम्भ गरेको छ । सदस्यहरुलाई प्रविधिमार्फत सर्वसुलभ, आधुनिक तथा गुणस्तरीय सेवा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ मोबाइल बैकिंङ्ग सेवा सुचारु गरिएको छ । मोबाइल बैंकिङ्ग सेवाको शुभारम्भ संगै सदस्यहरुलाई हरेक कार्यको लागी कार्यालयमा आइरहनुपर्ने बाध्यता अन्त्य हुनुका साथै कोभिडको समयमा घरमै बसि बसि कारोबार

सनसाइन सहकारीद्वारा आधुनिक मोबाइल बैकिङ्ग सुविधाकाे शुभारम्भ Read More »

सनसाइन साकोसको नवनिर्वाचित सञ्चालक समिति तथा आन्तरिक लेखा सुपरिवेक्षण समितिलाई कार्यालयमा स्वागत तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न

२२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालक समिति र आन्तरिक लेखा सुपरिवेक्षण समितिको पदस्थापना तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष श्री अग्नी प्रसाद कँडेलको अध्यक्षता, प्रमुख अतिथि माननीय राजीव पहारी र विशेष उपस्थिति निवर्तमान अध्यक्ष श्री गज कुमारी गुरुङ्गको आतिथ्यतामा कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष

सनसाइन साकोसको नवनिर्वाचित सञ्चालक समिति तथा आन्तरिक लेखा सुपरिवेक्षण समितिलाई कार्यालयमा स्वागत तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न Read More »

सनसाइन साकोसको २२औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबारे सूचना

२२औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन सम्बन्धमा सूचना ।

सनसाइन साकोसको २२औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबारे सूचना Read More »